बैशाख ०८, २०८१, शनिबार
               

हेमको 'यति माया गर्दा पनि' सार्वजनिक

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'यति माया  गर्दा पनि' बोलको गीतको शब्द गायक क्षेत्रीले नै तयार गरेका हुन् भने संगीत दिपक शर्माले दिएका छन् ।

सार्वजनिक गीतको भिडियोमा नायक सलोन बस्नेत, करिश्मा केसी र सिर्जना केसी फिचर्ड छन् । भिडियोमा त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

मुनाल शिशिरले निर्देशनमा बनेको भिडियोलाई 'हेम्स इन्टरटेनमेन्ट'ले निर्माण गरेका गरेको हो । उत्सव दाहालले खिचेको भिडियोलाई अर्जुन पोखरेलको सम्पादन गरेका छन् ।

'दुख सँग' सफल भए संगै नयाँ गीत सार्वजनिक गरेका गायक क्षेत्री यस गीतलाई पनि दर्शकले रुचाउनेमा आशावादी छन् ।

 

यो पनि