बैशाख ०८, २०८१, शनिबार
               

हवाइसेवा सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा देखिएको दृष्य (फोटो फिचर)

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट सर्वाधिक पीडित क्षेत्र हो पर्यटन । लामो समयदेखि व्यवसायिक उडान भएका छैनन् । यस बीचमा हवाइ उड्ययन क्षेत्रमा निकै निराशाजनक अवस्था रह्यो । सरकारले सुरक्षा सावधानी अपनाउँदै हवाइ उडान सञ्चालनको अनुमति दिएपछि यो सेवा सुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सोमबार देखिएको दृष्य :


कस्तो लाग्यो ?

यो पनि