चैत १५, २०८०, बिहीबार
               

सरकारले विभेदकारी नीति लिइयो :  यातायात व्यवसायी

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवसायीले आन्तरिक हवाई उडान र यातायात व्यवसायीलाई फरक व्यवहार गरेको बताएका छन् । 

आन्तरिक सेवाका विमानलाई सरकारले पूर्ण क्षमता सञ्चालन गर्न दिन सहमति दिएको, तर सार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न बन्देज लगाइ एकै देशका व्यवसायीलाई फरक व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

त्यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्तरिक वायुसेवा र बसमा पूर्ण क्षमता यात्रु  समान भएको बताएका छन् । आन्तरिक हवाई उडानले पालना गरेको नियम आफू पनि पालनाका लागि तयार भएको भन्दै  उनले यस्तो बताएका हुन् । 

यसका अलवा सरकारले एकै दशेका व्यसायीमाथि विभेदकारी नीति लिएको बताएका छन् । 

यो पनि