बैशाख ०८, २०८१, शनिबार
               

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

एजेन्सी
असोज ०४, २०७७

ADVERTISEMENT

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय पाँच संक्रमित थप भई कोरोना संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।

यसैगरी, २४ घण्टामा एक हजार एक सय ३३ जनाको मृत्यु भएको छ। भारतमा हाल १० लाख १० हजार आठ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख तीन हजार ४४ जना निको भइसकेका छन्। 


कस्तो लाग्यो ?

यो पनि