बैशाख १२, २०८१, बुधबार
               

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।

पहिरो झरेर अवरुद्ध भएको सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज बिहान करिब ५:४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो ।

चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको छ ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दैनिकजसो अबरुद्ध हुँदै आएको छ ।

यो पनि