चैत १६, २०८०, शुक्रबार
               

बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ ।

बिहीबार दिउँसो बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी अनुसन्धान सुरु गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि