बैशाख १२, २०८१, बुधबार
               

सञ्चारकर्मी र प्रहरीसहित थप पाँच जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

स्याङ्जा । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि हुनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी  छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार  अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३का हाल पोखरा महानगरपालिका–४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । 

त्यसैगरी, पोखरा–६ का दुई पर्यटक प्रहरीमा पनि सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, तनहुँ र नवलपरासीमा एक/एक जनामा कोरोना पुष्टि भएका छन् ।योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ जना पुगेको निर्देशनालयले जनाएको छ ।

यो पनि