बैशाख ०४, २०८१, मंगलबार
               

थप चार कम्पनीका स्यानिटाइजर गुणस्तरहीन

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । औषधि व्यवस्था विभागले थप चार कम्पनीका स्यानिटाइजर गुणस्तरहीन रहेको बताएको छ ।

औषधि विभागका अनुसार मानव स्वास्थ्यका लागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाइजर गुणस्तरहीन रहेको बताएको छ । विभागका अनुसार दुई चीन र भारतका कम्पनी रहेका र दुई  कम्पनी र ललतिपुर तथा काठमाडौंका रहेका छन् । 

कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाइजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाइजर फिर्ता लैजान प्रयोग नगर्न आग्रह गरेको छ । 

विभागले यसअघि पाँच कम्पनीका स्यानिटाइजर गुणस्तरहीन भएको बताएको थियो । 

यो पनि