बैशाख ११, २०८१, मंगलबार
               

बिहानै काठमाडौंमा भूकम्प

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । 

आज (बुधबार) बिहान ५ बजेर १९ मेिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । सिन्धुपाल्चोककाे कोदारी केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।

भूकम्पको ठूलो धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्किएका थिए ।

नेपालमा यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि