बैशाख १३, २०८१, बिहीबार
               

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङकाे बिदाईसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएकाे हाे । 

नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक काेइरालालाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।

यो पनि