बैशाख ०७, २०८१, शुक्रबार
               

पछिल्लो २४ घन्टामा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टा १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा  उनीहरूमा संक्रमण पुष्टि भएको हो । हाेम आइसोलेशनमा ७ हजार ६४० जना

यो सँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३ जना डिस्चार्ज भएका छन् । हालसम्म ४० हजार ६३८ जनाले कोरोना जितेका छन् । 

यो पनि