चैत १६, २०८०, शुक्रबार
               

अन्तर्राष्ट्रिय फुटबल : चेल्सीद्वारा ब्रिघटन पराजित

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

एजेन्सी ।  इङ्लिस प्रिमियर लिग अन्तराष्ट्रिय फुटबलमा चेल्सीले ब्रिघटनलाई हराएको छ । गएराति भएको आफ्नो पहिलो खेलमा चेल्सीले ब्रिघटनलाई ३–१ गोलले हराएको हो ।

जोर्गिन्होले २३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा चेल्सी १–० ले अघि रहेपनि ५४ औँ मिनेटमा ब्रिघटनका लिआन्द्रो ट्रोस्सार्डले गोल गर्दै खेल बरारी गरे ।

५६ औँ मिनेटमा रिस जेम्स र ६६ औँ मिनेटमा कुर्ट जोउमाले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए ।  गएराति नै भएको अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई २–० गोलले हराएको छ । 


कस्तो लाग्यो ?

यो पनि