बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ४८३ जना संक्रमित थपिएका छन् ।। त्यसैगरी भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि