बैशाख ०८, २०८१, शनिबार
               

कलाकार ‘भोकलाग्यो’ लाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’

उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथा फिल्ममा अभिनय गरेका छन् ।

यो पनि