चैत १५, २०८०, बिहीबार
               

यी हुन् संक्रमण निको हुने उच्चदर भएका १० मुलुक

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर नौ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

यो सामग्री तयार पार्दासम्म विश्वमा दुई करोड ७७ लाख ६५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक करोड ९८ लाखभन्दा बढी निको भइसकेका छन् ।

एक लाखभन्दा बढी संक्रमित भएका ३० वटा मुलुकको तथ्यांक विश्लेषण गर्दा कतारमा सबैभन्दा बढी ९७ प्रतिशतभन्दा बढी संक्रमित निको भएका छन् । वर्ल्डोमिटरका अनुसार कतारमा एक लाख २० हजार ५७९ जनामा संक्रमण हुँदा एक लाख १७ हजार ४९७ जना निको भइसकेका छन् ।

एक लाखभन्दा बढी संक्रमित भएकामध्ये सबैभन्दा बढी निको हुने दर पाकिस्तानमा छ । त्यहाँ ९६ प्रतिशतको हाराहारीमा निको भएका छन् । कतार र पाकिस्तानसहित काजकिस्तान, चिली, साउदी अरेबिया र जर्मनीमा निको हुनेको दर ९० प्रतिशतभन्दा माथि छ ।

विश्वभरको निको हुनेको दर ७१ दशमलव ४९ प्रतिशत रहेको छ । एक लाखभन्दा माथि संक्रमित रहेका मुलुकमध्ये फ्रान्समा निको हुनेको दर सबैभन्दा कम छ । फ्रान्समा तीन लाख ३५ हजार ५२४ जना संक्रमित भएकोमा अहिलेसम्म ८८ हजार २२६ जना मात्र निको भएका छन् । यो २६ प्रतिशतभन्दा केही बढी हो ।

नेपालमा ४४ हजार २१९ जनामा संक्रमित हुँदा ३३ हजार ८८२ जना निको भएका छन् । यो ७६ प्रतिशतभन्दा बढी हो ।

निको हुने दर उच्च भएका १० मुलुक

  देश संक्रमित निको निको प्रतिशतमा
कतार
USA
१,२०,५७९ १,१७,४९७ ९७.४४
पाकिस्तान २,९९,६५९ २८६५०६ ९५.६१
काजकिस्तान १,०६,४९८ १०००४२ ९३.९४
चिली ४,२५,५४१ ३९७७३० ९३.४६
साउदी अरेबिया ३,२२,२३७ २९८२४६ ९२.५५
जर्मनी २,५४,९५७ २३०६०० ९०.४५
टर्की २,८३,२७० २५३२४५ ८९.४
दक्षिण अफ्रिका ६,४०,४४१ ५७६७२९ ८८.६५
क्यानडा १,३३,७४८ ११७५६५ ८७.९
१० इरान ३,९१,११२ ३३७४१४ ८६.२७

यस्तो छ सबै देशको अवस्था

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
६५,१४,३७६ १,९४,०३७ ३७,९७,१७३
भारत
India
४३,७४,३१४ ७३,९५३ ३३,९८,८४४
ब्राजिल
Brazil
४१,६५,१२४ १,२७,५१७ ३३,९७,२३४
रुस
Russia
१०,४१,००७ १८,१३५ ८,५६,४५८
पेरु
Peru
६,९६,१९० ३०,१२३ ५,२९,७५१
कोलम्बिया
Colombia
६,७९,५१३ २१,८१७ ५,४१,४६२
मेक्सिको
Mexico
६,४२,८६० ६८,४८४ ४,५१,१५९
दक्षिण अफ्रिका
South Africa
६,४०,४४१ १५,०८६ ५,६७,७२९
स्पेन
Spain
५,३४,५१३ २९,५९४ -
१० अर्जेन्टिना
Argentina
५,००,०३४ १०,४०५ ३,६६,५९०
११ चिली
Chile
४,२५,५४१ ११,६८२ ३,९७,७३०
१२ इरान
Iran
३,९३,४२५ २२,६६९ ३,३९,१११
१३ बेलायत
UK
३,५२,५६० ४१,५८६ -
१४ फ्रान्स
France
३,३५,५२४ ३०,७६४ ८८,२२६
१५ बंगलादेश
Bangladesh
३,३१,०७८ ४,५९३ २,३०,८०४
१६ साउदी अरेबिया
Saudi Arabia
३,२२,२३७ ४,१३७ २,९८,२४६
१७ पाकिस्तान
Pakistan
२,९९,६५९ ६,३५९ २,८६,५०६
१८ टर्की
Turkey
२,८३,२७० ६,७८२ २,५३,२४५
१९ इटाली
Italy
२,८०,१५३ ३५,५६३ २,१०,८०१
२० इराक
Iraq
२,६९,५७८ ७,६५७ २,०६,३२४
२१ जर्मनी
Germany
२,५४,९५७ ९,४०९ २,३०,६००
२२ फिलिपिन्स
Philippines
२,४५,१४३ ३,९८६ १,८५,५४३
२३ इन्डोनेसिया
Indonesia
२,०३,३४२ ८,३३६ १,४५,२००
२४ युक्रेन
Ukraine
१,४३,०३० २,९७९ ६३,५४६
२५ इजरायल
Israel
१,३९,०१३ १,०४८ १,०७,५९९
२६ क्यानडा
Canada
१,३३,७४८ ९,१५३ १,१७,५६५
२७ बोलिभिया
Bolivia
१,२२,३०८ ७,०९७ ७५,०९८
२८ कतार
Qatar
१,२०,५७९ २०५ १,१७,४९७
२९ इक्वेडर
Ecuador
१,१०,७५७ १०,६२७ ९१,२४२
३० काजखस्तान
Kazakhstan
१,०६,४९८ १,६३४ १,००,०४२
३१ इजिप्ट
Egypt
१,००,२२८ ५,५६० ७९,८८६
३२ डोमिनिक गणतन्त्र
Dominican Republic
१,००,१३१ १,८८९ ७३,७९५
३३ पानामा
Panama
९८,४०७ २,१०७ ७०,७५१
३४ रोमानिया
Romania
९८,३०४ ४,०१८ ४१,००२
३५ कुवेत
Kuwait
९१,२४४ ५४८ ८१,६५४
३६ बेल्जियम
Belgium
८९,१४१ ९,९१२ १८,६०२
३७ ओमान
Oman
८७,९३९ ७५१ ८३,११५
३८ स्वीडेन
Sweden
८५,७०७ ५,८३८ -
३९ चीन
China
८५,१४६ ४,६३४ ८०,३४७
४० ग्वाटेमाला
Guatemala
७८,७२१ २,८९० ६७,४६२
४१ नेदरल्यान्ड्स
Netherlands
७६,५४८ ६,२४४ -
४२ युएई
UAE
७५,९८१ ३९३ ६७,३५९
४३ मोरोक्को
Morocco
७५,७२१ १,४२७ ५७,२३९
४४ बेलारुस
Belarus
७३,२०८ ७२१ ७१,९१६
४५ जापान
Japan
७२,२३४ १,३७७ ६३,२८२
४६ पोल्यान्ड
Poland
७१,९४७ २,१४७ ५७,१३५
४७ होन्डुरस
Honduras
६५,२१८ २,०३४ १४,२७३
४८ पोर्चुगल
Portugal
६०,८९५ १,८४६ ४३,१४६
४९ इथोपिया
Ethiopia
६०,७८४ ९४९ २२,६७७
५० सिंगापुर
Singapore
५७,१६६ २७ ५६,४६१
५१ बहराइन
Bahrain
५६,७७८ २०२ ५१,५७४
५२ भेनेजुएला
Venezuela
५५,५६३ ४४४ ४४,४३५
५३ नाइजेरिया
Nigeria
५५,४५६ १,०६७ ४३,३३४
५४ कोस्टारिका
Costa Rica
४९,८९७ ५३१ १९,२८५
५५ नेपाल
Nepal
४९,२१९ ३१२ ३३,८८२
५६ अल्जेरिया
Algeria
४६,९३८ १,५७१ ३३,१८३
५७ स्विट्जरल्यान्ड
Switzerland
४५,३०६ २,०१८ ३७,७००
५८ आर्मेनिया
Armenia
४५,१५२ ९०५ ४१,०२३
५९ घाना
Ghana
४५,०१२ २८३ ४३,८९८
६० किर्गिस्तान
Kyrgyzstan
४४,६१३ १,०६१ ४०,३३६
६१ उज्बेकिस्तान
Uzbekistan
४४,५५७ ३६२ ४१,८९८
६२ माल्डोभा
Moldova
४०,५५६ १,०८७ २८,५७८
६३ अफगानिस्तान
Afghanistan
३८,५४४ १,४२० ३१,०४८
६४ अजरबैजान
Azerbaijan
३७,५५७ ५५२ ३४,९६५
६५ केन्या
Kenya
३५,३५६ ५९९ २१,४८३
६६ सर्बिया
Serbia
३१,९९४ ७२७ ३०,६३७
६७ अस्ट्रिया
Austria
३०,५८३ ७४७ २५,७६४
६८ आयरल्यान्ड
Ireland
३०,०८० १,७७८ २३,३६४
६९ चेक गणतन्त्र
Czechia
२९,८७७ ४४१ २०,१३९
७० प्यालेस्टाइन
Palestine
२७,३६३ १९० १७,७७९
७१ अल साल्भाडोर
El Salvador
२६,५११ ७७० १६,४८७
७२ अस्ट्रेलिया
Australia
२६,४६५ ७८१ २२,८६३
७३ पराग्वे
Paraguay
२४,२१४ ४६३ ११,९२०
७४ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२१,९६१ ६६९ १५,१७२
७५ दक्षिण कोरिया
S. Korea
२१,५८८ ३४४ १७,०२३
७६ लेबनान
Lebanon
२१,३२४ २०७ ६,७२२
७७ क्यामरुन
Cameroon
१९,८४८ ४१५ १८,४४८
७८ लिबिया
Libya
१९,५८३ ३१४ २,२४७
७९ आइभरी कोस्ट
Ivory Coast
१८,७७८ ११९ १७,६८८
८० डेनमार्क
Denmark
१८,३५६ ६२८ १५,९०७
८१ बुल्गेरिया
Bulgaria
१७,३१३ ६९२ १२,२९७
८२ माडागास्कर
Madagascar
१५,४३५ २०६ १४,२१९
८३ उत्तरी मेसोडोनिया
North Macedonia
१५,२२६ ६३१ १२,७००
८४ सेनेगल
Senegal
१४,१०२ २९३ १०,१७६
८५ सुडान
Sudan
१३,४३७ ८३३ ६,७३०
८६ जाम्बिया
Zambia
१२,९५२ २९७ ११,७८७
८७ क्रोएसिया
Croatia
१२,६२६ २०६ ९,८३३
८८ ग्रीस
Greece
११,८३२ २९० ३,८०४
८९ नर्वे
Norway
११,६२३ २६४ ९,३४८
९० अल्बानिया
Albania
१०,५५३ ३२१ ६,२३९
९१ डिआरसी
DRC
१०,२९२ २६० ९,५०१
९२ गुनिया
Guinea
९,८४८ ६३ ९,००९
९३ हङ्गेरी
Hungary
९,७१५ ६२८ ३,९८४
९४ मलेसिया
Malaysia
९,५८३ १२८ ९,१४३
९५ फेन्च गुयना
French Guiana
९,३८७ ६२ ८,९४६
९६ नामिबिया
Namibia
८,९२८ ९१ ३,९८१
९७ ताजिकिस्तान
Tajikistan
८,८६० ७० ७,६५०
९८ माल्दिभ्स
Maldives
८,७४१ २९ ६,१५७
९९ गाबोन
Gabon
८,६०८ ५३ ७,५३३
१०० फिनल्यान्ड
Finland
८,४३० ३३६ ७,३५०
१०१ हाइटी
Haiti
८,३७६ २१४ ५,९९१
१०२ जिम्बाबे
Zimbabwe
७,३८८ २१८ ५,४७७
१०३ मौरिटानिया
Mauritania
७,१६५ १६० ६,६८१
१०४ लक्जेमवर्ग
Luxembourg
६,९७४ १२४ ६,२५६
१०५ मोन्टेनेग्रो
Montenegro
५,८७५ ११२ ४,३१२
१०६ मलावी
Malawi
५,६३० १७६ ३,६३०
१०७ ट्युनिसिया
Tunisia
५,४१७ ९६ १,८६२
१०८ जिबोटी
Djibouti
५,३८८ ६१ ५,३२७
१०९ इक्वेटेरियल गुनिया
Equatorial Guinea
४,९८५ ८३ ४,४५४
११० इस्वाटिनी
Eswatini
४,९०४ ९६ ४,०५९
१११ हङकङ
Hong Kong
४,९०२ ९९ ४,५५७
११२ कंगो
Congo
४,८९१ ११४ ३,८८७
११३ स्लोभाकिया
Slovakia
४,८८८ ३७ २,९४७
११४ निकारागुवा
Nicaragua
४,८१८ १४४ २,९१३
११५   सिएआर
CAR
४,७३५ ६२ १,८२५
११६ मोजाम्बिक
Mozambique
४,६४७ २८ २,७१५
११७ रुवान्डा
Rwanda
४,४३९ २० २,३०७
११८ सुरिनाम
Suriname
४,४१९ ९१ ३,५९५
११९ काबो भर्ड
Cabo Verde
४,४०० ४२ ३,८५१
१२० क्युवा
Cuba
४,३७७ १०४ ३,७००
१२१ युगान्डा
Uganda
४,१०१ ४६ १,८७६
१२२ थाइल्यान्ड
Thailand
३,४४७ ५८ ३,२८६
१२३ मायोट
Mayotte
३,३७४ ४० २,९६४
१२४ सोमालिया
Somalia
३,३७१ ९७ २,७३८
१२५ जमैका
Jamaica
३,३२३ ३६ ९९२
१२६ स्लोभेनिया
Slovenia
३,३१२ १३५ २,५८७
१२७ सिरिया
Syria
३,२८९ १४० ७६०
१२८ गाम्बिया
Gambia
३,२७५ ९९ १,४२४
१२९ लिथुनिया
Lithuania
३,१६३ ८६ २,००८
१३० श्रीलंका
Sri Lanka
३,१४० १२ २,९४६
१३१ अंगोला
Angola
३,०३३ १२४ १,२१५
१३२ माली
Mali
२,८८२ १२७ २,२५८
१३३ बहमास
Bahamas
२,६५७ ६३ १,०८८
१३४ एरुवा
Aruba
२,५८९ १५ १,२९३
१३५ स्टोनिया
Estonia
२,५८५ ६४ २,२१३
१३६ जोर्डन
Jordan
२,५८१ १९ १,८८५
१३७ दक्षिण सुडान
South Sudan
२,५५२ ४९ १,२९०
१३८ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
२,३९१ ३९ ७४३
१३९ रियुनियन
Réunion
२,३४६ १३ १,३१३
१४० गुयना-बिसाउ
Guinea-Bissau
२,२४५ ३८ १,१२७
१४१ बेनिन
Benin
२,२१३ ४० १,७९३
१४२ माल्टा
Malta
२,१६२ १४ १,७६०
१४३ आइसल्यान्ड
Iceland
२,१५० १० २,०६०
१४४ बोत्सवाना
Botswana
२,१२६ ४९३
१४५ सिएरा लियोन
Sierra Leone
२,०६४ ७२ १,६१३
१४६ यमन
Yemen
१,९९४ ५७६ १,२०३
१४७ म्यानमार
Myanmar
१,८०७ १२ ४६०
१४८ न्युजिल्यान्ड
New Zealand
१,७८८ २४ १,६३९
१४९ जर्जिया
Georgia
१,७७३ १९ १,३२५
१५० उरुग्वे
Uruguay
१,७१२ ४५ १,४७६
१५१ गुयना
Guyana
१,६१३ ४८ १,०३०
१५२ टोगो
Togo
१,५१३ ३४ १,१२७
१५३ साइप्रस
Cyprus
१,५११ २२ १,२३७
१५४ बुर्किना फासो
Burkina Faso
१,४६६ ५६ १,११२
१५५ लाट्‌भिया
Latvia
१,४४३ ३५ १,२३४
१५६ ग्वाडलुप
Guadeloupe
१,३६३ १८ ३३६
१५७ बेलिज
Belize
१,३६१ १६ ३२१
१५८ लाइबेरिया
Liberia
१,३११ ८२ १,१९४
१५९ एन्डोरा
Andorra
१,२६१ ५३ ९३४
१६० नाइजर
Niger
१,१७८ ६९ १,०९९
१६१ लेसोथो
Lesotho
१,१४८ ३१ ५२८
१६२ भियतनाम
Vietnam
१,०५८ ३५ ८६८
१६३ चाड
Chad
१,०४५ ७९ ९२७
१६४ मार्टिनिक
Martinique
९३९ १८ ९८
१६५ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
८९८ १५ ८५९
१६६ फ्रेन्च पोलिनेसिया
French Polynesia
७७३ ५२८
१६७ सान मारिनो
San Marino
७१६ ४२ ६६०
१६८   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१६९   चेनल आइल्यान्ड्स
Channel Islands
६२९ ४८ ५७५
१७० टर्क्स र क्याकोस
Turks and Caicos
६१४ २६४
१७१ सेन्ट मार्टिन
Sint Maarten
५२७ १९ ३२१
१७२ तान्जनिया
Tanzania
५०९ २१ १८३
१७३ पपुवा न्‍युगिनी
Papua New Guinea
५०३ २३२
१७४ ताइवान
Taiwan
४९५ ४७५
१७५ बुरुंडी
Burundi
४६६ ३७४
१७६ कोमोरोज
Comoros
४५६ ४१५
१७७ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
४१४ ४०९
१७८ मरिसस
Mauritius
३६१ १० ३३५
१७९ इरिट्रिया
Eritrea
३४१ २९५
१८० इजल अफ म्यान
Isle of Man
३३७ २४ ३१२
१८१ जिब्राल्टर
Gibraltar
३२० २७६
१८२ मंगोलिया
Mongolia
३१० २९६
१८३ कोलम्बिया
Cambodia
२७४ २७३
१८४ सेन्ट मार्टिन
Saint Martin
२३९ ७९
१८५ भुटान
Bhutan
२३४ १५३
१८६ केमन आइल्यान्ड्स
Cayman Islands
२०५ २०४
१८७ बार्बाडोस
Barbados
१८० १५६
१८८ बर्मुडा
Bermuda
१७५ १५८
१८९ मोनाको
Monaco
१५६ १०७
१९० ब्रुनाइ
Brunei
१४५ १३९
१९१ सेकेलस्
Seychelles
१३७ १२७
१९२ लेचेस्टेन
Liechtenstein
१०७ ९७
१९३ कुराकाओ
Curaçao
१०७ ४८
१९४ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
९५ ९१
१९५   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
६३ १०
१९६ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
६२ ५८
१९७ मकाउ
Macao
४६ ४६
१९८ फिजी
Fiji
३२ २४
१९९ तिमोर-लेस्टे
Timor-Leste
२७ २५
२०० सेन्ट लुसिया
Saint Lucia
२६ २६
२०१ न्यु केलेडोनिया
New Caledonia
२६ २५
२०२ ग्रेनेडा
Grenada
२४ २४
२०३ लाओस
Laos
२२ २१
२०४ डोमिनिका
Dominica
२२ १८
२०५   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१
२०६ सेन्ट बार्थ
St. Barth
१८ १३
२०७ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१७ १७
२०८ ग्रीनल्यान्ड
Greenland
१४ १४
२०९ मोन्टसेराट
Montserrat
१३ १२
२१०   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२११ भ्याटिकन सिटी
Vatican City
१२ १२
२१२ पश्चिमी सहारा
Western Sahara
१०
२१३   एमएस जान्डम
MS Zaandam
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ एन्गुइला
Anguilla

कस्तो लाग्यो ?

यो पनि