बैशाख १४, २०८१, शुक्रबार
               

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७८ वर्षीय वृद्ध पक्राउ

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

पोखरा । बलात्कारको आरोपमा ७८ वर्षीय वृद्ध पक्राउ परेका छन् । 

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका पाँच पस्र्याङका ७८ वर्षीय एकनारायण बराल पक्राउ परेका हुन् । 

बरालले आफन्त नभएको मौका छोपी लात्कार गरेको बालिकाका परिवारको दाबी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भाद्र २२ गते परिवारले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि