चैत १६, २०८०, शुक्रबार
               

यस्ता छन् कोरोनासँग लड्ने गतिविधि, फोटोमा

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बल्ततल्ल सरकार कोरोना संक्रमितको उपचारका लागि क्षमता विस्तारमा लागेको छ । त्यसक्रममा सोमबार भएका केही गतिविधि राष्ट्रिय समाचार समितिको फोटोबाट ।

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाले बनाएको १५० शैय्याको आइसोलेसन ।

सल्लाघारीमा नेपाली सेनाले बनाएको १५० शैय्याको आइसोलेसन ।

सेनाले सल्लाघारीमा बनाएको १५० शैय्याको आइसोलेसन ।

सूर्यविनायकले व्यारेकमा बनाइएको ७५ शैय्याको आइसोलेसन, जहाँ सङ्क्रमित राखिएको छ ।

भैरहवास्थित युनिभर्सल कलेजमा तयार सय बेडको आइसोलेशन ।

युनिभर्सल कलेजको आइसोलेशनको मोनिटरिङ गर्दैै चिकित्सक ।

जुम्ला खलंगामा आइसोलेशनमा रहेका २७ कोरोना संक्रमितलाई योग अभ्यास गराइँदै ।


कस्तो लाग्यो ?

यो पनि