चैत १६, २०८०, शुक्रबार
               

सम्हालिएन कोरोना संक्रमण, यी हुन् सर्वाधिक पीडित पाँच मुलुक

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट विश्वका सर्वाधिक पीडित पाँच देश छन् । पाँच देशमामात्रै ५० प्रतिशत संक्रमित छन् । बाँकी विश्वमा कुल संक्रमितको ४० प्रतिशत रहेका छन् ।

यसबाट महाशक्ति राष्ट्र अमेरिका सर्वाधिक प्रभावित भएको छ । विश्वको कुल संक्रमितको २४ प्रतिशत  अमेरिकामा मात्रै रहेका छन् । त्यसपछि बढी संक्रमित हुनेमा ब्राजिल छ । ब्राजिलमा १५ प्रतिशत संक्रमित छन् । भारतले ब्राजिललाई संक्रमण संख्याको आधारमा पछि पार्न लागेको छ । १५ प्रतिशत नै संक्रमित रहेको भारतमा केही हजारले मात्र ब्राजिलभन्दा पछि छ । कुल संक्रमितको चार प्रतिशत हिस्सा रुसले ‌ओगट्दा पेरुमा पनि दुई प्रतिशत संक्रमित छन् ।

मृत्युतर्फ पनि अमेरिका शीर्ष स्थानमा छ । विश्वभर भएको कुल मृत्युको २२ प्रतिशत हिस्सा अमेरिका एक्लैले लिएको छ । त्यसपछि ब्राजिल १४ प्रतिशत र भारतमा ८ प्रतिशतको मृत्यु भएको छ । विश्वभर भएको मृत्युको ७ प्रतिशत मेक्सिको र ५ प्रतिशत बेलायतमा छन् । यी पाँच देशमा ५६ प्रतिशतको मृत्यु भएको छ भने बाँकी देशमा ४४ प्रतिशतको ।

वर्ल्डोमिटरका अनुसार अहिलेसम्म २४ वटा मुलुकमा कसैले पनि मृत्युवरण गर्नु परेको छैन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुकमध्ये भुटान एक मात्र मानवीय क्षति नभोगेको देश हो । त्यस्तै संक्रमित भएर पनि फ्रेन्च पोलिनेसिया, फेरोइ आइल्यान्ड्स, इरिट्रिया, जिब्राल्टर, मंगोलिया, कोलम्बिया र सेकेलसमा पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

मानवीय क्षति नबेहोरेका अरू मुलुकमा सेन्ट भिसेन्ट ग्रेनाडिन्स, मकाउ, तिमोर-लेस्टे, सेन्ट लुसिया, न्यु केलेडोनिया, ग्रेनेडा, लाओस्, डोमिनिका, सेन्ट बार्थ, क्यारिबियन नेदरल्यान्ड्स, सेन्ट किट्स एन्ड नेविसग्रीनल्यान्ड, फकल्याण्ड आइल्यान्ड्स, भ्याटिकन सिटी, सेन्ट पियरे मिकेलन र एन्गुइला छन् ।

हेर्नुस् कुन देश कति प्रभावित ?

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
६४,३२,२०९ १,९२,८६४ ३७,०७,१३८
भारत
India
४१,३१,६९० ७०,८०२ ३१,९५,४५९
ब्राजिल
Brazil
४१,२३,००० १,२६,२३० ३२,९६,७०२
रुस
Russia
१०,२५,५०५ १७,८२० ८,४०,९४९
पेरु
Peru
६,८३,७०२ २९,६८७ ५,०६,४२२
कोलम्बिया
Colombia
६,५८,४५६ २१,१५६ ५,०७,७७०
दक्षिण अफ्रिका
South Africa
६,३६,८८४ १४,७७९ ५,६१,२०४
मेक्सिको
Mexico
६,२९,४०९ ६७,३२६ ४,३८,७५४
स्पेन
Spain
५,१७,१३३ २९,४१८ -
१० अर्जेन्टिना
Argentina
४,७१,८०६ ९,७३९ ३,४०,३८१
११ चिली
Chile
४,२०,४३४ ११,५५१ ३,९२,९६७
१२ इरान
Iran
३,८६,६५८ २२,२९३ ३,३३,९००
१३ बेलायत
UK
३,४४,१६४ ४१,५४९ -
१४ बंगलादेश
Bangladesh
३,२५,१५७ ४,४७९ २,२१,२७५
१५ साउदी अरेबिया
Saudi Arabia
३,२०,६८८ ४,०८१ २,९६,७३७
१६ फ्रान्स
France
३,१७,७०६ ३०,७२४ ८७,४४७
१७ पाकिस्तान
Pakistan
२,९८,५०९ ६,३४२ २,८५,८९८
१८ टर्की
Turkey
२,७८,२२८ ६,६२० २,५०,०९२
१९ इटाली
Italy
२,७६,३३८ ३५,५३४ २,०९,६१०
२० इराक
Iraq
२,५६,७१९ ७,४२२ १,९५,२५९
२१ जर्मनी
Germany
२,५१,०६५ ९,४०१ २,२६,२०८
२२ फिलिपिन्स
Philippines
२,३७,३६५ ३,८७५ १,८४,६८७
२३ इन्डोनेसिया
Indonesia
१,९४,१०९ ८,०२५ १,३८,५७५
२४ युक्रेन
Ukraine
१,३५,८९४ २,८४६ ६२,२२७
२५ क्यानडा
Canada
१,३१,४९५ ९,१४३ १,१६,१३६
२६ इजरायल
Israel
१,२९,३४९ १,०१० १,०२,१०७
२७ बोलिभिया
Bolivia
१,२०,२४१ ५,३९८ ६९,५६६
२८ कतार
Qatar
१,२०,०९५ २०३ १,१६,९९८
२९ इक्वेडर
Ecuador
१,१८,०४५ ६,७२४ १,०२,३०४
३० काजखस्तान
Kazakhstan
१,०६,३०१ १,५८८ ९९,०१८
३१ इजिप्ट
Egypt
९९,७१२ ५,५११ ७७,२०८
३२ डोमिनिक गणतन्त्र
Dominican Republic
९८,७७६ १,८४० ७१,९०१
३३ पानामा
Panama
९६,३०५ २,०७५ ६९,२२३
३४ रोमानिया
Romania
९५,०१४ ३,८९३ ४०,३०७
३५ कुवेत
Kuwait
८९,५८२ ५४४ ८०,५२१
३६ बेल्जियम
Belgium
८७,८२५ ९,९०६ १८,५५५
३७ ओमान
Oman
८७,०७२ ७२८ ८२,४०६
३८ चीन
China
८५,१२२ ४,६३४ ८०,३०२
३९ स्वीडेन
Sweden
८४,९८५ ५,८३५ -
४० ग्वाटेमाला
Guatemala
७७,४८१ २,८४५ ६५,५९५
४१ नेदरल्यान्ड्स
Netherlands
७४,७८७ ६,२४३ -
४२ युएई
UAE
७३,९८४ ३८८ ६६,०९५
४३ बेलारुस
Belarus
७२,६६३ ७०५ ७१,८४३
४४ जापान
Japan
७०,८७६ १,३४९ ६१,४४५
४५ पोल्यान्ड
Poland
७०,८२४ २,१२० ५४,२५६
४६ मोरोक्को
Morocco
७०,१६० १,३२९ ५३,९२९
४७ होन्डुरस
Honduras
६४,३५२ २,००६ १३,११५
४८ पोर्चुगल
Portugal
५९,९४३ १,८३८ ४२,७९३
४९ इथोपिया
Ethiopia
५७,४६६ ८९७ २०,७७६
५० सिंगापुर
Singapore
५७,०२२ २७ ५६,२६७
५१ नाइजेरिया
Nigeria
५४,९०५ १,०५४ ४२,९२२
५२ बहराइन
Bahrain
५४,७७१ १९९ ५०,६४५
५३ भेनेजुएला
Venezuela
५२,१६५ ४२० ४२,००६
५४ कोस्टारिका
Costa Rica
४६,९२० ४७८ १८,२११
५५ नेपाल
Nepal
४६,२५७ २८९ २८,९४१
५६ अल्जेरिया
Algeria
४६,०७१ १,५४९ ३२,४८१
५७ आर्मेनिया
Armenia
४४,७८३ ८९७ ४०,०८९
५८ घाना
Ghana
४४,७७७ २८३ ४३,६९३
५९ किर्गिस्तान
Kyrgyzstan
४४,४०३ १,०६० ३९,८२६
६० स्विट्जरल्यान्ड
Switzerland
४४,४०१ २,०१३ ३७,१००
६१ उज्बेकिस्तान
Uzbekistan
४३,४७६ ३४५ ४०,८८०
६२ माल्डोभा
Moldova
३९,४७३ १,०६३ २७,७९९
६३ अफगानिस्तान
Afghanistan
३८,३९८ १,४१२ ३०,५३७
६४ अजरबैजान
Azerbaijan
३७,३२९ ५४८ ३४,७०५
६५ केन्या
Kenya
३५,१०३ ५९७ २१,२३०
६६ सर्बिया
Serbia
३१,९०५ ७२४ ३०,६३७
६७ आयरल्यान्ड
Ireland
२९,५३४ १,७७७ २३,३६४
६८ अस्ट्रिया
Austria
२९,२७१ ७३६ २५,०४३
६९ चेक गणतन्त्र
Czechia
२७,७५२ ४३१ १९,०३९
७० अल साल्भाडोर
El Salvador
२६,३०८ ७५९ १५,८१५
७१ अस्ट्रेलिया
Australia
२६,२७८ ७५३ २२,४६२
७२ प्यालेस्टाइन
Palestine
२६,१२७ १८१ १६,८४३
७३ पराग्वे
Paraguay
२१,८७१ ४१२ १०,८१०
७४ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२१,४३९ ६५१ १४,६३६
७५ दक्षिण कोरिया
S. Korea
२१,१७७ ३३४ १६,१४६
७६ लेबनान
Lebanon
२०,०११ १८७ ५,८६८
७७ क्यामरुन
Cameroon
१९,६०४ ४१५ १८,४४८
७८ आइभरी कोस्ट
Ivory Coast
१८,४७२ ११९ १७,३२३
७९ डेनमार्क
Denmark
१७,८८३ ६२७ १५,७६०
८० लिबिया
Libya
१७,७४९ २८५ २,०८१
८१ बुल्गेरिया
Bulgaria
१७,०५० ६७१ १२,१३२
८२ माडागास्कर
Madagascar
१५,३१९ २०० १४,१३९
८३ उत्तरी मेसोडोनिया
North Macedonia
१५,०९० ६१७ १२,२३५
८४ सेनेगल
Senegal
१३,९८७ २९० ९,९२२
८५ सुडान
Sudan
१३,४०७ ८३२ ६,७२५
८६ जाम्बिया
Zambia
१२,७०९ २९२ ११,६६८
८७ क्रोएसिया
Croatia
११,९६४ १९८ ९,००८
८८ ग्रीस
Greece
११,३८६ २८० ३,८०४
८९ नर्वे
Norway
११,२९६ २६४ ९,३४८
९० डिआरसी
DRC
१०,१७८ २५९ ९,४२०
९१ अल्बानिया
Albania
१०,१०२ ३१२ ५,९७६
९२ गुनिया
Guinea
९,७२२ ६१ ८,८८६
९३ मलेसिया
Malaysia
९,३९७ १२८ ९,११५
९४ फेन्च गुयना
French Guiana
९,३२२ ६२ ८,८७०
९५ ताजिकिस्तान
Tajikistan
८,७५७ ७० ७,५४९
९६ गाबोन
Gabon
८,६०१ ५३ ७,४२४
९७ नामिबिया
Namibia
८,५१४ ८७ ३,६४३
९८ माल्दिभ्स
Maldives
८,४८६ २९ ५,८२२
९९ हङ्गेरी
Hungary
८,३८७ ६२४ ३,९५८
१०० हाइटी
Haiti
८,३६० २१४ ५,९३३
१०१ फिनल्यान्ड
Finland
८,२९१ ३३६ ७,३५०
१०२ मौरिटानिया
Mauritania
७,१३४ १६० ६,६५८
१०३ लक्जेमवर्ग
Luxembourg
६,८९६ १२४ ६,१२६
१०४ जिम्बाबे
Zimbabwe
६,८३७ २०६ ५,३४५
१०५ मलावी
Malawi
५,६११ १७५ ३,५५१
१०६ मोन्टेनेग्रो
Montenegro
५,४२२ १०७ ४,२२४
१०७ जिबोटी
Djibouti
५,३८७ ६० ५,३२७
१०८ इक्वेटेरियल गुनिया
Equatorial Guinea
४,९७२ ८३ ४,४१३
१०९ हङकङ
Hong Kong
४,८७९ ९४ ४,५१०
११० इस्वाटिनी
Eswatini
४,८१९ ९४ ३,९०३
१११ ट्युनिसिया
Tunisia
४,७७६ ९३ १,७०१
११२   सिएआर
CAR
४,७२९ ६२ १,८१८
११३ निकारागुवा
Nicaragua
४,६६८ १४१ २,९१३
११४ कंगो
Congo
४,६२८ १०२ १,७४२
११५ स्लोभाकिया
Slovakia
४,६१४ ३७ २,८०२
११६ रुवान्डा
Rwanda
४,३४९ १८ २,१९९
११७ मोजाम्बिक
Mozambique
४,३४१ २६ २,५७९
११८ सुरिनाम
Suriname
४,३२० ७७ ३,४२६
११९ क्युवा
Cuba
४,२९८ १०० ३,५७०
१२० काबो भर्ड
Cabo Verde
४,२७५ ४२ ३,६११
१२१ युगान्डा
Uganda
३,५३९ ३९ १,५६४
१२२ थाइल्यान्ड
Thailand
३,४४४ ५८ ३,२८१
१२३ मायोट
Mayotte
३,३७४ ४० २,९६४
१२४ सोमालिया
Somalia
३,३३२ ९७ २,६९६
१२५ गाम्बिया
Gambia
३,१९७ ९९ १,३१५
१२६ स्लोभेनिया
Slovenia
३,१६५ १३५ २,४८३
१२७ श्रीलंका
Sri Lanka
३,१२१ १२ २,९२५
१२८ सिरिया
Syria
३,१०४ १३० ७१५
१२९ लिथुनिया
Lithuania
३,०८३ ८६ १,९५४
१३० जमैका
Jamaica
३,०२४ ३२ ९५०
१३१ अंगोला
Angola
२,९३५ ११७ १,१९२
१३२ माली
Mali
२,८३३ १२६ २,२३३
१३३ दक्षिण सुडान
South Sudan
२,५४४ ४८ १,२९०
१३४ स्टोनिया
Estonia
२,५१६ ६४ २,१७०
१३५ बहमास
Bahamas
२,४७६ ५५ ९४८
१३६ एरुवा
Aruba
२,४२८ १४ १,२०६
१३७ जोर्डन
Jordan
२,३५३ १६ १,७००
१३८ गुयना-बिसाउ
Guinea-Bissau
२,२४५ ३८ १,१२७
१३९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
२,२३० ३३ ७१७
१४० बेनिन
Benin
२,२१३ ४० १,७९३
१४१ आइसल्यान्ड
Iceland
२,१३६ १० २,०३८
१४२ रियुनियन
Réunion
२,११५ ११ १,३१३
१४३ सिएरा लियोन
Sierra Leone
२,०४१ ७१ १,६०२
१४४ माल्टा
Malta
२,०३९ १४ १,६२७
१४५ बोत्सवाना
Botswana
२,००२ ४९३
१४६ यमन
Yemen
१,९८३ ५७२ १,१९७
१४७ न्युजिल्यान्ड
New Zealand
१,७७२ २४ १,६३२
१४८ उरुग्वे
Uruguay
१,६६९ ४५ १,४५९
१४९ जर्जिया
Georgia
१,६५० १९ १,३१०
१५० साइप्रस
Cyprus
१,५०७ २१ १,२३७
१५१ टोगो
Togo
१,४७७ ३२ १,०९४
१५२ गुयना
Guyana
१,४५९ ४६ ९२१
१५३ लाट्‌भिया
Latvia
१,४२८ ३५ १,१८७
१५४ बुर्किना फासो
Burkina Faso
१,४०८ ५५ १,०९८
१५५ ग्वाडलुप
Guadeloupe
१,३६३ १८ ३३६
१५६ म्यानमार
Myanmar
१,३१९ ३७१
१५७ लाइबेरिया
Liberia
१,३०६ ८२ १,१६३
१५८ एन्डोरा
Andorra
१,२१५ ५३ ९२८
१५९ बेलिज
Belize
१,१९४ १५ २८७
१६० नाइजर
Niger
१,१७७ ६९ १,०९१
१६१ लेसोथो
Lesotho
१,१४८ ३१ ५२८
१६२ भियतनाम
Vietnam
१,०४९ ३५ ८१५
१६३ चाड
Chad
१,०३४ ७७ ९१४
१६४ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
८९८ १५ ८५९
१६५ मार्टिनिक
Martinique
७५८ १८ ९८
१६६ सान मारिनो
San Marino
७१६ ४२ ६६०
१६७   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१६८ फ्रेन्च पोलिनेसिया
French Polynesia
६९४ ३६०
१६९   चेनल आइल्यान्ड्स
Channel Islands
६३१ ४८ ५७५
१७० टर्क्स र क्याकोस
Turks and Caicos
५९८ २६४
१७१ सेन्ट मार्टिन
Sint Maarten
५११ १९ ३०२
१७२ तान्जनिया
Tanzania
५०९ २१ १८३
१७३ ताइवान
Taiwan
४९३ ४७३
१७४ पपुवा न्‍युगिनी
Papua New Guinea
४८८ २३२
१७५ बुरुंडी
Burundi
४६० ३५७
१७६ कोमोरोज
Comoros
४५२ ४१०
१७७ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
४१३ ३७९
१७८ मरिसस
Mauritius
३५६ १० ३३५
१७९ इजल अफ म्यान
Isle of Man
३३६ २४ ३१२
१८० इरिट्रिया
Eritrea
३३० २९५
१८१ जिब्राल्टर
Gibraltar
३१५ २७३
१८२ मंगोलिया
Mongolia
३१० २९६
१८३ कोलम्बिया
Cambodia
२७४ २७२
१८४ सेन्ट मार्टिन
Saint Martin
२३९ ७९
१८५ भुटान
Bhutan
२२८ १५०
१८६ केमन आइल्यान्ड्स
Cayman Islands
२०५ २०४
१८७ बार्बाडोस
Barbados
१७८ १५४
१८८ बर्मुडा
Bermuda
१७५ १५८
१८९ मोनाको
Monaco
१४७ १०२
१९० ब्रुनाइ
Brunei
१४५ १३९
१९१ सेकेलस्
Seychelles
१३६ १२७
१९२ लेचेस्टेन
Liechtenstein
१०७ ९७
१९३ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
९५ ९१
१९४ कुराकाओ
Curaçao
९२ ४५
१९५   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
६३ १०
१९६ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
६१ ५८
१९७ मकाउ
Macao
४६ ४६
१९८ फिजी
Fiji
३१ २४
१९९ तिमोर-लेस्टे
Timor-Leste
२७ २५
२०० सेन्ट लुसिया
Saint Lucia
२६ २६
२०१ न्यु केलेडोनिया
New Caledonia
२६ २३
२०२ ग्रेनेडा
Grenada
२४ २४
२०३ लाओस
Laos
२२ २१
२०४ डोमिनिका
Dominica
२२ १८
२०५ सेन्ट बार्थ
St. Barth
१८ १३
२०६   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
१८
२०७ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१७ १७
२०८ ग्रीनल्यान्ड
Greenland
१४ १४
२०९ मोन्टसेराट
Montserrat
१३ १२
२१०   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२११ भ्याटिकन सिटी
Vatican City
१२ १२
२१२ पश्चिमी सहारा
Western Sahara
१०
२१३   एमएस जान्डम
MS Zaandam
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ एन्गुइला
Anguilla

कस्तो लाग्यो ?

यो पनि