बैशाख ०७, २०८१, शुक्रबार
               

विश्वभर दुई करोड ७० लाखमा कोरोना संक्रमण, यस्तो छ सबै देशको अवस्था

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना संक्रमण थामिन सकेको छैन । दिनहुँ बढ्दो क्रममा छ ।

शनिबारमात्र विश्वभरमा दुई लाख ६९ हजार ३७८ जना संक्रमित थपिएका छन् । त्यसैगरी हिजो शनिबार एक दिनमा चार हजार ८२२ जनाको मृत्यु भएको छ ।

यो सामग्री तयार गर्दासम्म विश्वभरमा दुई करोड ७० लाख ६५ हजार ७८९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये एक करोड ९१ लाख ६५ हजार ९६२ जना निको भएका छन् । विश्वभरमा मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७४२ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार ७० लाख १६ हजार ८५ जनामा संक्रमण सक्रिय छ । त्यसमध्ये ६० हजार ७२० जना अर्थात् करिब एक प्रतिशतको अवस्था गम्भीर छ ।

यस्तो छ सबै देशको अवस्था

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
६४,३१,१५२ १,९२,८१८ ३७,०७,०००
ब्राजिल
Brazil
४१,२३,००० १,२६,२३० ३२,९६,७०२
भारत
India
४१,१३,८११ ७०,६७९ ३१,८०,८६५
रुस
Russia
१०,२०,३१० १७,७५९ ८,३८,१२६
पेरु
Peru
६,८३,७०२ २९,६८७ ५,०६,४२२
कोलम्बिया
Colombia
६,५८,४५६ २१,१५६ ५,०७,७७०
दक्षिण अफ्रिका
South Africa
६,३६,८८४ १४,७७९ ५,६१,२०४
मेक्सिको
Mexico
६,२९,४०९ ६७,३२६ ४,३८,७५४
स्पेन
Spain
५,१७,१३३ २९,४१८ -
१० अर्जेन्टिना
Argentina
४,७१,८०६ ९,७३९ ३,४०,३८१
११ चिली
Chile
४,२०,४३४ ११,५५१ ३,९२,९६७
१२ इरान
Iran
३,८४,६६६ २२,१५४ ३,३२,१३१
१३ बेलायत
UK
३,४४,१६४ ४१,५४९ -
१४ बंगलादेश
Bangladesh
३,२३,५६५ ४,४४७ २,१७,८५२
१५ साउदी अरेबिया
Saudi Arabia
३,१९,९३२ ४,०४९ २,९५,८४२
१६ फ्रान्स
France
३,१७,७०६ ३०,७२४ ८७,४४७
१७ पाकिस्तान
Pakistan
२,९८,०२५ ६,३४० २,८२,५५३
१८ टर्की
Turkey
२,७८,२२८ ६,६२० २,५०,०९२
१९ इटाली
Italy
२,७६,३३८ ३५,५३४ २,०९,६१०
२० इराक
Iraq
२,५६,७१९ ७,४२२ १,९५,२५९
२१ जर्मनी
Germany
२,५१,०५६ ९,४०१ २,२६,२०८
२२ फिलिपिन्स
Philippines
२,३४,५७० ३,७९० १,६१,६६८
२३ इन्डोनेसिया
Indonesia
१,९०,६६५ ७,९४० १,३६,४०१
२४ युक्रेन
Ukraine
१,३३,७८७ २,८११ ६१,६४९
२५ क्यानडा
Canada
१,३१,४९५ ९,१४३ १,१६,१३६
२६ इजरायल
Israel
१,२८,९३६ १,००७ १,०१,४८१
२७ बोलिभिया
Bolivia
१,२०,२४१ ५,३९८ ६९,५६६
२८ कतार
Qatar
१,१९,८६४ २०२ १,१६,७८०
२९ इक्वेडर
Ecuador
१,१८,०४५ ६,७२४ १,०२,३०४
३० काजखस्तान
Kazakhstan
१,०६,३०१ १,५८८ ९९,०१८
३१ इजिप्ट
Egypt
९९,७१२ ५,५११ ७७,२०८
३२ डोमिनिक गणतन्त्र
Dominican Republic
९८,७७६ १,८४० ७१,९०१
३३ पानामा
Panama
९६,३०५ २,०७५ ६९,२२३
३४ रोमानिया
Romania
९३,८६४ ३,८५० ४०,०२८
३५ कुवेत
Kuwait
८८,९६३ ५४० ७९,९०३
३६ बेल्जियम
Belgium
८७,८२५ ९,९०६ १८,५५५
३७ ओमान
Oman
८६,३८० ७०५ ८१,८२८
३८ चीन
China
८५,१२२ ४,६३४ ८०,३०२
३९ स्वीडेन
Sweden
८४,९८५ ५,८३५ -
४० ग्वाटेमाला
Guatemala
७७,४८१ २,८४५ ६५,५९५
४१ नेदरल्यान्ड्स
Netherlands
७३,८६२ ६,२४१ -
४२ युएई
UAE
७३,४७१ ३८८ ६३,६५२
४३ बेलारुस
Belarus
७२,६६३ ७०५ ७१,८४३
४४ जापान
Japan
७०,८७६ १,३४९ ६१,४४५
४५ पोल्यान्ड
Poland
७०,३८७ २,११३ ५२,३४६
४६ मोरोक्को
Morocco
७०,१६० १,३२९ ५३,९२९
४७ होन्डुरस
Honduras
६४,३५२ २,००६ १३,११५
४८ पोर्चुगल
Portugal
५९,९४३ १,८३८ ४२,७९३
४९ इथोपिया
Ethiopia
५७,४६६ ८९७ २०,७७६
५० सिंगापुर
Singapore
५६,९८२ २७ ५६,२६७
५१ नाइजेरिया
Nigeria
५४,९०५ १,०५४ ४२,९२२
५२ बहराइन
Bahrain
५४,७७१ १९६ ५०,६४५
५३ भेनेजुएला
Venezuela
५२,१६५ ४२० ४२,००६
५४ कोस्टारिका
Costa Rica
४६,९२० ४७८ १८,२११
५५ अल्जेरिया
Algeria
४६,०७१ १,५४९ ३२,४८१
५६ नेपाल
Nepal
४५,२७७ २८० २७,१२७
५७ घाना
Ghana
४४,७७७ २८३ ४३,६९३
५८ आर्मेनिया
Armenia
४४,६४९ ८९५ ३९,८२३
५९ किर्गिस्तान
Kyrgyzstan
४४,२९३ १,०६० ३९,५९९
६० स्विट्जरल्यान्ड
Switzerland
४३,९५७ २,०१३ ३७,१००
६१ उज्बेकिस्तान
Uzbekistan
४३,२९३ ३४३ ४०,७७४
६२ माल्डोभा
Moldova
३९,४७३ १,०६३ २७,७९९
६३ अफगानिस्तान
Afghanistan
३८,३२४ १,४०९ ३०,०८२
६४ अजरबैजान
Azerbaijan
३७,१९२ ५४५ ३४,५६५
६५ केन्या
Kenya
३५,०२० ५९४ २१,१५८
६६ सर्बिया
Serbia
३१,८४९ ७२३ ३०,५२९
६७ आयरल्यान्ड
Ireland
२९,५३४ १,७७७ २३,३६४
६८ अस्ट्रिया
Austria
२९,०८७ ७३५ २४,८२८
६९ चेक गणतन्त्र
Czechia
२७,७५२ ४३१ १९,०३९
७० अस्ट्रेलिया
Australia
२६,२७८ ७५३ २२,३३०
७१ अल साल्भाडोर
El Salvador
२६,२०६ ७५२ १५,५८७
७२ प्यालेस्टाइन
Palestine
२५,५७५ १७७ १६,६६१
७३ पराग्वे
Paraguay
२१,८७१ ४१२ १०,८१०
७४ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२१,४३९ ६५१ १४,६३६
७५ दक्षिण कोरिया
S. Korea
२१,१७७ ३३४ १६,१४६
७६ लेबनान
Lebanon
२०,०११ १८७ ५,८६८
७७ क्यामरुन
Cameroon
१९,६०४ ४१५ १८,४४८
७८ आइभरी कोस्ट
Ivory Coast
१८,४७२ ११९ १७,३२३
७९ डेनमार्क
Denmark
१७,७३६ ६२७ १५,६७१
८० लिबिया
Libya
१७,०९४ २७२ २,०२५
८१ बुल्गेरिया
Bulgaria
१७,०५० ६७१ १२,१३२
८२ माडागास्कर
Madagascar
१५,२६९ १९९ १४,११३
८३ उत्तरी मेसोडोनिया
North Macedonia
१४,९९८ ६१४ १२,१४९
८४ सेनेगल
Senegal
१३,९४८ २९० ९,८५१
८५ सुडान
Sudan
१३,४०७ ८३२ ६,७२५
८६ जाम्बिया
Zambia
१२,७०९ २९२ ११,६६८
८७ क्रोएसिया
Croatia
११,७३९ १९७ ८,७७१
८८ ग्रीस
Greece
११,३८६ २८० ३,८०४
८९ नर्वे
Norway
११,२९६ २६४ ९,३४८
९० डिआरसी
DRC
१०,१७८ २५९ ९,४२०
९१ अल्बानिया
Albania
१०,१०२ ३१२ ५,९७६
९२ गुनिया
Guinea
९,६४९ ६१ ८,८३२
९३ मलेसिया
Malaysia
९,३९१ १२८ ९,११३
९४ फेन्च गुयना
French Guiana
९,३२२ ६२ ८,८७०
९५ ताजिकिस्तान
Tajikistan
८,७५७ ७० ७,५४९
९६ गाबोन
Gabon
८,६०१ ५३ ७,४२४
९७ नामिबिया
Namibia
८,५१४ ८७ ३,६४३
९८ माल्दिभ्स
Maldives
८,४८६ २९ ५,८२२
९९ हाइटी
Haiti
८,३३६ २१२ ५,९३३
१०० फिनल्यान्ड
Finland
८,२६१ ३३६ ७,३५०
१०१ हङ्गेरी
Hungary
७,८९२ ६२४ ३,९५२
१०२ मौरिटानिया
Mauritania
७,१३४ १६० ६,६५८
१०३ लक्जेमवर्ग
Luxembourg
६,८९६ १२४ ६,१२६
१०४ जिम्बाबे
Zimbabwe
६,८३७ २०६ ५,३४५
१०५ मलावी
Malawi
५,६११ १७५ ३,५५१
१०६ मोन्टेनेग्रो
Montenegro
५,४२२ १०७ ४,२२४
१०७ जिबोटी
Djibouti
५,३८७ ६० ५,३२७
१०८ इक्वेटेरियल गुनिया
Equatorial Guinea
४,९७२ ८३ ४,४१३
१०९ हङकङ
Hong Kong
४,८५८ ९४ ४,४९२
११० इस्वाटिनी
Eswatini
४,८१९ ९४ ३,९०३
१११ ट्युनिसिया
Tunisia
४,७७६ ९३ १,७०१
११२   सिएआर
CAR
४,७२९ ६२ १,८१८
११३ निकारागुवा
Nicaragua
४,६६८ १४१ २,९१३
११४ कंगो
Congo
४,६२८ १०२ १,७४२
११५ स्लोभाकिया
Slovakia
४,५२६ ३७ २,७९७
११६ रुवान्डा
Rwanda
४,३४९ १८ २,१९९
११७ मोजाम्बिक
Mozambique
४,३४१ २६ २,५७९
११८ सुरिनाम
Suriname
४,३२० ७६ ३,४२६
११९ क्युवा
Cuba
४,२९८ १०० ३,५७०
१२० काबो भर्ड
Cabo Verde
४,२७५ ४२ ३,६११
१२१ युगान्डा
Uganda
३,५३९ ३९ १,५६४
१२२ थाइल्यान्ड
Thailand
३,४४४ ५८ ३,२८१
१२३ मायोट
Mayotte
३,३७४ ४० २,९६४
१२४ सोमालिया
Somalia
३,३३२ ९७ २,६९६
१२५ गाम्बिया
Gambia
३,१५० ९९ १,३१५
१२६ स्लोभेनिया
Slovenia
३,१२२ १३५ २,४८३
१२७ श्रीलंका
Sri Lanka
३,१२१ १२ २,९१८
१२८ सिरिया
Syria
३,१०४ १३० ७१५
१२९ लिथुनिया
Lithuania
३,०४० ८६ १,९५२
१३० जमैका
Jamaica
३,०२४ ३२ ९५०
१३१ अंगोला
Angola
२,९३५ ११७ १,१९२
१३२ माली
Mali
२,८३३ १२६ २,२३३
१३३ दक्षिण सुडान
South Sudan
२,५४४ ४८ १,२९०
१३४ स्टोनिया
Estonia
२,४९१ ६४ २,१६५
१३५ बहमास
Bahamas
२,४७६ ५५ ९४८
१३६ एरुवा
Aruba
२,४२८ १४ १,२०६
१३७ जोर्डन
Jordan
२,३५३ १६ १,७००
१३८ गुयना-बिसाउ
Guinea-Bissau
२,२४५ ३८ १,१२७
१३९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
२,२३० ३३ ७१७
१४० बेनिन
Benin
२,२१३ ४० १,७९३
१४१ आइसल्यान्ड
Iceland
२,१३६ १० २,०३८
१४२ रियुनियन
Réunion
२,११५ ११ १,३१३
१४३ सिएरा लियोन
Sierra Leone
२,०४१ ७१ १,६०२
१४४ माल्टा
Malta
२,०१४ १४ १,६०१
१४५ बोत्सवाना
Botswana
२,००२ ४९३
१४६ यमन
Yemen
१,९८३ ५७२ १,१९७
१४७ न्युजिल्यान्ड
New Zealand
१,७७२ २४ १,६३२
१४८ उरुग्वे
Uruguay
१,६६९ ४५ १,४५९
१४९ जर्जिया
Georgia
१,६२१ १९ १,३०२
१५० साइप्रस
Cyprus
१,५०७ २१ १,२३७
१५१ टोगो
Togo
१,४७७ ३२ १,०९४
१५२ गुयना
Guyana
१,४५९ ४६ ९२१
१५३ लाट्‌भिया
Latvia
१,४२५ ३५ १,१८७
१५४ बुर्किना फासो
Burkina Faso
१,४०८ ५५ १,०९८
१५५ ग्वाडलुप
Guadeloupe
१,३६३ १८ ३३६
१५६ म्यानमार
Myanmar
१,३१९ ३७१
१५७ लाइबेरिया
Liberia
१,३०६ ८२ १,१६३
१५८ एन्डोरा
Andorra
१,२१५ ५३ ९२८
१५९ बेलिज
Belize
१,१९४ १५ २८७
१६० नाइजर
Niger
१,१७७ ६९ १,०९१
१६१ लेसोथो
Lesotho
१,१४८ ३१ ५२८
१६२ भियतनाम
Vietnam
१,०४९ ३५ ८०५
१६३ चाड
Chad
१,०३४ ७७ ९१४
१६४ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
८९८ १५ ८५९
१६५ मार्टिनिक
Martinique
७५८ १८ ९८
१६६ सान मारिनो
San Marino
७१६ ४२ ६६०
१६७   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१६८ फ्रेन्च पोलिनेसिया
French Polynesia
६९४ ३६०
१६९   चेनल आइल्यान्ड्स
Channel Islands
६३१ ४८ ५७५
१७० टर्क्स र क्याकोस
Turks and Caicos
५९८ २६४
१७१ सेन्ट मार्टिन
Sint Maarten
५११ १९ ३०२
१७२ तान्जनिया
Tanzania
५०९ २१ १८३
१७३ ताइवान
Taiwan
४९२ ४७३
१७४ पपुवा न्‍युगिनी
Papua New Guinea
४८८ २३२
१७५ बुरुंडी
Burundi
४६० ३५७
१७६ कोमोरोज
Comoros
४५२ ४१०
१७७ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
४१३ ३७९
१७८ मरिसस
Mauritius
३५६ १० ३३५
१७९ इजल अफ म्यान
Isle of Man
३३६ २४ ३१२
१८० इरिट्रिया
Eritrea
३३० २९५
१८१ जिब्राल्टर
Gibraltar
३१२ २५५
१८२ मंगोलिया
Mongolia
३१० २९६
१८३ कोलम्बिया
Cambodia
२७४ २७२
१८४ सेन्ट मार्टिन
Saint Martin
२३९ ७९
१८५ भुटान
Bhutan
२२८ १५०
१८६ केमन आइल्यान्ड्स
Cayman Islands
२०५ २०४
१८७ बार्बाडोस
Barbados
१७८ १५४
१८८ बर्मुडा
Bermuda
१७५ १५८
१८९ मोनाको
Monaco
१४७ १०२
१९० ब्रुनाइ
Brunei
१४५ १३९
१९१ सेकेलस्
Seychelles
१३६ १२७
१९२ लेचेस्टेन
Liechtenstein
१०७ ९७
१९३ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
९५ ९१
१९४ कुराकाओ
Curaçao
८८ ३९
१९५   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
६३ १०
१९६ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
६१ ५८
१९७ मकाउ
Macao
४६ ४६
१९८ फिजी
Fiji
३१ २४
१९९ तिमोर-लेस्टे
Timor-Leste
२७ २५
२०० सेन्ट लुसिया
Saint Lucia
२६ २६
२०१ न्यु केलेडोनिया
New Caledonia
२६ २३
२०२ ग्रेनेडा
Grenada
२४ २४
२०३ लाओस
Laos
२२ २१
२०४ डोमिनिका
Dominica
२२ १८
२०५ सेन्ट बार्थ
St. Barth
१८ १३
२०६   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
१८
२०७ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१७ १७
२०८ ग्रीनल्यान्ड
Greenland
१४ १४
२०९ मोन्टसेराट
Montserrat
१३ १२
२१०   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२११ भ्याटिकन सिटी
Vatican City
१२ १२
२१२ पश्चिमी सहारा
Western Sahara
१०
२१३   एमएस जान्डम
MS Zaandam
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ एन्गुइला
Anguilla

कस्तो लाग्यो ?

यो पनि