बैशाख १३, २०८१, बिहीबार
               

कोरोना संक्रमणबाट थप एक वृद्धको मृत्यु

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

ललितपुर ।  ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । 

निमोनिया र मधुमेहको रोगी रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि साउन १५ गते अस्पताल भएका उनको सोमबार मृत्यु भएको हो । 

ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकीका  हुन् ।


कस्तो लाग्यो ?

यो पनि