बैशाख १३, २०८१, बिहीबार
               

मोरङमा एक न्यायाधीशलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

मोरङ । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण भएको छ ।

सोमबार चारजनाको स्वाब संकलन गरी परिक्षण गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । त्यहाँ क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी गरिएको छ । यसैगरी जिल्ला अदालत तीन दिनका लागि बन्द गरिने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि