बैशाख ०७, २०८१, शुक्रबार
               

आज कति पुग्यो सुनको मूल्य ?

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाण्डौं । सुनको भाउ तोलामा आज २ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि