बैशाख ०८, २०८१, शनिबार
               

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

बाँकेकी ती महिलाको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ती महिलाले ज्यान गुमाएकी हु्न् । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो ज्यान गुमाएकी हुन् । 


कस्तो लाग्यो ?

यो पनि