बैशाख ०८, २०८१, शनिबार
               

आइतबार ११.३० अंकले बढ्याे नेप्से

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.३० अंक बढेको छ । साताको पहिलो दिन आइतबार  नेप्से परिसूचक ०.८२ प्रतिशत बढेर एक हजार ३९३.६८ बिन्दुमा पुगेको छ। 

साताको पहिलो दिन सेन्सेटिभ इन्डेक्स ०.५० प्रतिशत अर्थात १.४६ अंक बढी बन्द भएको छ । 

त्यसैगरी, यसदिन फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेर बन्द भएको छ।

आइतबार १८७ कम्पनीको ३० हजार २०० पटकको कारोबारमा ९७ करोड ७८ लाख ९५ हजार रुपैयाँबराबरको ३२ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।


कस्तो लाग्यो ?

यो पनि