बैशाख १४, २०८१, शुक्रबार
               

आइतबार थप २ जनासहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आज पर्सा र पोखरामा १/१ जना गरी थप २ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । यस्तै निको हुनेको संख्या १६ हजार ३५३ जना पुगेको छ । 

नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोनामुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि