बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौंकाे गोङ्गबुमा सुटकेशभित्र टुक्रा पारेको शव फेला

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंको गोंगबु नजिकै गणेशथानमा एक सुटकेशभित्र शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव टुक्रा पारेको अवस्थामा फेला परेको बताइएको छ । यस घटनाबारे अनुसन्धान भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि