चैत १६, २०८०, शुक्रबार
               

आइतबार सिसिएमसीको बैठक बस्दै

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ । कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटी बारे समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ ।

यसअघि शनिबार बैठक बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सोही बैठकलाई आइतबारका लागि सारिएको हाे ।

कोरोना भाइरसको संक्रमण बढेको  बढेपछि हाल जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहले क्षेत्रगत रूपमा लकडाउन वा सिल गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि