बैशाख ०७, २०८१, शुक्रबार
               

साझा पार्टीले गर्‍यो प्रदर्शन

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टीले दरबार स्क्वायरमा प्रदर्शन गरेको छ । 

साझा पार्टीले शनिबार पाटन दरबार स्क्वायरमा प्रतिस्थापन कलासहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा जनताप्रति सरकार गैरजिम्मेवार भएको नाटकमार्फत देखाइएको छ । प्रदर्शनमा अपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको,जनता भोकमरीले मरिरहेको बेला नेताहरु कुर्सीका लागि लडाइ गरेको  देखाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि