बैशाख १३, २०८१, बिहीबार
               

स्यानिटाइजर पिउँदा चार जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अन्य दर्जनभन्दा बढी गम्भीर बिरामी परेका छन्।

उनीहरू अधिकांश २१ देखि ६५ वर्ष उमेरसमूहका थिए।

एक अध्ययनका अनुसार स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने, वाकवाकी आउने तथा मृत्यु समेत हुन सक्छ । 


कस्तो लाग्यो ?

यो पनि