बैशाख १४, २०८१, शुक्रबार
               

शनिबार ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शनिबनर ३ जना थपिएका छन् । काठमाडौं, पर्सा र माेरङमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

साथै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ भने निको हुनेको संख्या १६ हजार ३१३ जना पुगेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि