बैशाख ०८, २०८१, शनिबार
               

बिहीबार हवाइमार्ग हुँदै १४६६ जना नेपाली स्वदेश फर्किए

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विमास्थल कार्यालयले बिहीबार मात्रै विभिन्न मुलुकबाट १४६६ जना नेपाली नेपाल भित्रिएका जनाएको छ । 

सो कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना, नेपाल एयरलाइन्सले रियादबाट २५९ जना, हिमालयले दोहाबाट १ सय ५७ जना, नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जना, मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जना, एयर अरेवियाले सारजहाबाट १६८ जना, इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना र एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना नेपाली यात्रु त्रिभुवन विमानस्थलमा उत्रारेका हुन् । 

यो पनि