बैशाख ०८, २०८१, शनिबार
               

काठमाडौं उपत्यकाका ८ जना कोरोना संक्रमित सम्पर्कबाहिर

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार ८ जनालाई बिहीबारसम्म सम्पर्कबाहिर रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार कसैको फोन अफ छ त कसैले फोन उठाएका छैनन् । 

सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका हुन् ।


कस्तो लाग्यो ?

यो पनि