बैशाख ०७, २०८१, शुक्रबार
               

३३ जना कर्मचारी कोरोना संक्रमित भएपछि अख्तियार सिल

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । ३३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ।

आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएपछि अख्तियारमा सिल गरिएको हो। संक्रमितमध्ये ३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारी छन् ।

 


कस्तो लाग्यो ?

यो पनि