बैशाख ०७, २०८१, शुक्रबार
               

संघीय संसदका प्रवक्तालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि