चैत १६, २०८०, शुक्रबार
               

रामदेवको दाबी- ‘कोरोनिलले निको हुन्छ कोरोना’

एजेन्सी
साउन २२, २०७७

ADVERTISEMENT

भारतीय योगगुरु रामदेवले पतञ्जली आयुर्वेदद्वारा निर्मित कोरोनिलले कोरोना ठिक पार्ने पुन: दाबी गरेका छन् ।

यसको दैनिक १० लाख प्याकेट माग हुँदै आएको रामदेवले बताए । कोरोनिलबारे रामदेवले यसअघि नै कोरोना ठिक पार्ने दाबी गरेका थिए तर उनको औषधिको विरोध भएको थियो । 

उनको औषधि भारतका विभिन्न राज्यमा ब्यान्ड समेत भएका छन् । रामदेवका अनुसार, कोरोनिलले मानिसको इम्युनिटी (रोग प्रतिरोध क्षमता) बढाउँछ ।


कस्तो लाग्यो ?

यो पनि