बैशाख १४, २०८१, शुक्रबार
               

भोलिदेखि जोर विजोर प्रणाली लागू

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले भोलि बिहीबारदेखि काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण जिल्लाहरूमा निजी तथा सार्वजनिक सवारी साधन जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएकाे छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा  र उपत्यकाबाहिर २०० जना भन्दा  बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लामा जोर विजोर प्रणाली लागू हुने मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि