बैशाख १३, २०८१, बिहीबार
               

लगानी बोर्डको सिइओमा भट्टको पदबहाली

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले पदभार ग्रहण गरेका छन् । गत सोमबारको मन्त्रीपरिषद् बैठकले भट्टलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

उनले बुधबार एक कार्यक्रमका बीच पदबहाली गरेका हुन् । भट्ट ४ वर्षका लागि लगानी बोर्डको सिइओमा नियुक्त भएका हुन् । 

सोमबार मन्त्रीपरिषदको बैठकले उनलाई बोर्डको सिइओ नियुक्त गरेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि