बैशाख ०८, २०८१, शनिबार
               

पूर्वएआईजीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा पनि संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

आयुक्तका परिवारका दुईजना सदस्यलाई कोरोना संक्रमण देखिएको अख्तियार बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि