बैशाख १२, २०८१, बुधबार
               

हार्मोनियमको तालमा मन्त्रमुग्ध हुँदै कुकुरले गायो गीत, भिडियो भाइरल

एजेन्सी
माघ १५, २०७६

ADVERTISEMENT

डल्फिन, कुकुर, बिरालो लगायत जनावरले धमानिसको नक्कल गर्ने गर्छन् । अहिले एउटा कुकुरले गीत गाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
यस भिडियोमा एक व्यक्तिसँगै मिलेर कुकुरले गीत गाइरहेको छ । अहिलेसम्म यो थाहा छैन कि भिडियो कसले बनायो ? अनि यो भिडियो कुन स्थानमा सुट गरिएको हो ।

भाइरल भइरहेको यस भिडियोमा कालो ज्याकेट लगाएका एक व्यक्तिले हार्मोनियममा बलिउड गीत ‘तेरे बिन गाता..’ गाइरहेका छन् । त्यहीं उनको ढोकामा उभिएको  कुकुरले उनलाई गीतमा साथ दिइरहेको छ । कुकुरको हाउभाउ हेर्दा उसले गीत गाउन निकै आनन्द महसुस गरेजस्तो देखिन्छ । 
यस भिडियोलाई सबीर खान नामका एक व्यक्तिले आपनो फेसबुकमा पोस्ट गरेका थिए । त्यसयता हजारौंले शेयर गरिसकेका छन् । 

भिडियो हेर्नुस् ....

 

 


कस्तो लाग्यो ?

यो पनि