चैत १६, २०८०, शुक्रबार
               

जनैपूर्णिमाको अवसरमा विधिपूर्वक हिमनदीको किनारमा जनै धारण

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । गौरीशंकर गुरुकुलले आफ्ना शिष्यलाई विधिपूर्वक जनै धारण गराएको छ । 

जनैपूर्णिमाको अवसरमा हिमनदी सोलुखोलाको किनारमा गुरुकुलका शिष्यलाई विधिपूर्वक स्नान गराइ जनै धारण गराइएको हो ।  

गौरिशंकर गुरुकुल हिमाली सोलुखुम्बुको एक मात्र गुरुकुल हो । विगत केही वर्षअघि मात्र सुभारम्भ भएको सो गुरुकुलले संस्कृति रक्षामा अहम भूमिका खेलेको छ ।

सो हिमनदी सोलुखोलाको मुहान पवित्रस्थल दुधकुण्ड नै भएको मानिन्छ । जनैपूर्णिमाको अवसरमा वर्षेनी विभिन्न जिल्लाबाट तीर्थालु दुधकुण्ड जाने गर्छन् । 


कस्तो लाग्यो ?

यो पनि