बैशाख १२, २०८१, बुधबार
               

भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

केन्द्र सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता शाहलाई आइतबार संक्रमण पुष्टि भएको हो ।

शाहले सामाजिक सञ्जालमा ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले आफ्नो परीक्षणमा कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् ।

यो पनि