चैत १६, २०८०, शुक्रबार
               

पर्साको वीरगन्जमा उच्चस्तरीय टोली खटाइयो

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्साको वीरगन्जमा सरकारले उच्च स्तरीय टोली पठाएको छ । पर्साको वीरगञ्‍जमा कोरोना महामारी फैलिएपछि सरकारले सो क्षेत्रमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको हो ।

सो कोरोना प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली पठाइएको बताइएको  । 

पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसका कारण निषेधाज्ञा पनि जारी गरिएको छ । वीरगन्जमा साउनमा  १० जनाभन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि