बैशाख ०७, २०८१, शुक्रबार
               

प्रतिपरिवार एक लाखका दरले राहत दिने कर्णाली प्रदेश सरकारको निर्णय

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्ण रुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि प्रतिपरिवार एक लाखका दरले राहत दिने पनि निर्णय गरेको छ । 

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायत विपदमा परेकाको परिवारलाई तीन महिनाका  लागि खाद्यान्न उपलब्ध गराउने निर्णाय गरेको हो । 

यसका अलवा कर्णाली प्रदेश सरकारले विपदपीडित परिवारका तीन महिना खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि