बैशाख ०८, २०८१, शनिबार
               

भोलि सार्वजनिक विदा

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन (जनै पुर्णिमा) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले जानकारी दिए । 

प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ २३ गतेको निर्णयअनुसार महत्वपुर्ण पर्वहरुमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जोशीले बताए । 

सो अनुसार साउन १९ गते रक्षाबन्धन, भदौ ७ गते अतवारी, पुस २९ भुवापर्व, चैत २३ खखडेहरा पर्वमा पनि विदा दिने निर्णय भएको छ । 


कस्तो लाग्यो ?

यो पनि