बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा हालसम्म ५८३ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थप भएका छन् । 

शनिबार काठमाडौंका ५ जना र भक्तपुरका १ जना गरी ६ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो हप्ताकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३, बुधबार १५ जना, बिहीबार ४५ जना, शुक्राबार ३८ जना काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ । 

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५८३ पुगेको छ । जसमा काठमाडौंमा ४२८ जना, ललितपुरमा ९७ र भक्तपुरमा ५८ जना रहेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि