बैशाख १४, २०८१, शुक्रबार
               

पर्सामा एक सांसदसहित थप ६४ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढिरहेको बेला फेरि पर्सामा एक सांसदसहित थप ६४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ ।

उक्त प्रयोगशालामा गरिएको परीक्षणमा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि