चैत १६, २०८०, शुक्रबार
               

बुटवलको मोतीपुर क्षेत्रबाट विप्लव समूहका नेता कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् । 

शुक्रबार विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायत छन् । 

विप्लवनिकट एक नेताका अनुसार जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि