चैत १६, २०८०, शुक्रबार
               

वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । 

प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनले प्रमाणीकरण गरेका हुन् । 

प्रमाणीकरण गर्नुभएको विधेयकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७७ र प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि