बैशाख ११, २०८१, मंगलबार
               

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

मुग्लिन । पहिराेका कारण अवरुद्ध पृथ्वीराजमार्ग  दुईतर्फी  सञ्चालनमा  आएको  छ । अविरल वर्षासँगै  सो राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो । 


कस्तो लाग्यो ?

यो पनि