बैशाख १३, २०८१, बिहीबार
               

कालीकोट पहिरो अपडेट : नरहरिनाथ गाउँपालिकामा पुरिएका ९ जनाको शव भेट्टियो

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका सबैको शव भेट्टिएको छ । 

मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकामध्ये बुधबार दिउँसो सबैको शव फेला परेको हो ।

पहिरोमा परी मृत्यु भएका उनीहरु सबैको सनाखत भएपछि पोस्टमार्टम गरी बुधबार नै शव परिवारलाई बुझाइएको बताइएको छ । 

तर, कालीकोट जिल्लाकै रासकोट नगरपालिकामा सोमबार गएको पहिरोमा बेपत्ता भएका पाँच जनाको शव भने अझै  भेट्टिएको छैन । 


कस्तो लाग्यो ?

यो पनि